Loading...
Disable Preloader

क्यान स्याङ्जाको ५ औँ वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रम सम्पन्न

मिति २०७२ मंसिर १९ गते क्यान स्याङ्जाको वार्षिक साधारण सभा तथा अधिवेशन क्यान महासंघ नेपालका सदस्य श्री जगन बहादुर गुरुङ्गज्यूको प्रमुख आतिथ्यतामा तिन्दोबाटे गा.वि.स. को पहेले डाँडामा भव्यताका साथ सम्पन्न भयो । उक्त कार्यक्रममा वालिङ नगरपालिकाका पूर्व उपमेयर श्री दिलिप प्रताप खाँण, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष श्री शोभाकान्त पौडेल, क्यान महासंघ कास्कीका अध्यक्ष श्री गुणनिधि पाण्डे, पूर्व अध्यक्ष श्री चण्डीप्रसाद अर्याल लगायत विशिष्टि अतिथिहरुको उपस्थितिमा अधिवेशन तथा वनभोज कार्यक्रम सम्पन्न भएको थियो ।